डाक्टरको परामर्श बिना औषधि खाँदा कलेजो बिग्रन्छ

काठमाडौँ – मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन् । मुटु र मस्तिष्क जत्तिकै महत्वपूर्ण अंग हो कलेजो । कलेजोले पित्त बनाउने काम गर्छ । यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो । कलेजोले विष हरण गर्ने काम गर्छ । यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । […]