तिहारमा नबिकेका फूल औषधि निर्माणमा उपयोग हुने

तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल विभिन्न रोगको रोकथामका लागि पनि अति महत्वपूर्ण रहेकाले फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिइएको छ । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी चूर्णमा प्रयोग गरिन्छ । प्राप्त फूलहरु …