गजुरी (धादिङ)-आगामी २०८० वैशाखमा काम सम्पन्न गर्ने लक्ष्यका साथ संघीय राजधानी प्रवेश गर्ने सुरुङमार्गको काम धमाधम चलिरहेको छ । शिलान्यासको १४ महिनापछि काम सुरु भएको सुरुङमार्गमा निर्माणमा कोरोना महामारीले बाधा पु¥याए पनि अहिले भने द्रुत गतिमा काम भइरहेको छ । हाल सुरुङमार्ग बनाउने काममा सबै किसिमका गरी करिब ६ सय जनशक्ति परिचालित रहेको आयोजनाले जनाएको […]