जुम्ला पनि वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी - Naya Patrika

संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लुम्बिनीमा माओवादीबाट अघिल्लो निर्वाचन जितेका ७ जना फेरि उम्मेदवार, चुनौती कति ?

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा लुम्बिनी प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १४ सिट जितेको थियो । तीमध्ये अहिले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ जना दोहोरिएर उम्मेदवार बनेका छन् ।माओवादीबाट अघिल्लो निर्वाचनमा विजयी भएका तथा आसन्न निर्वाचनमा उम्मेदवार हुनेमा प्रतिनिधिसभातर्फ रोल्पाबाट वर्षमान पुन, कपिलवस्तु–१ बाट चक्रपाणि खनाल (बलदेव), बाँके– १ बाट महेश्वर गहतराज छन् ।रोल्पामा वर्षमान पुनलाई एमालेका पूर्णबहादुर बुढाल

संसदमा सरकारकै बलमिच्याइँ, सांसदको ध्यान कानुनतिर देखिएन

१८ असोज, पोखरा । दोस्रो संविधानसभा निर्वाचन-२०७० मा पर्वतमा नेपाली कांग्रेस नेता अर्जुन जोशीसँग पराजित माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी २०७४ मा प्रदेश सभा ‘क’बाट विजयी भए । एमालेसँग वाम गठबन्धन गरेको माओवादीका अधिकारीले प्रदेशकै पहिलो सभामुख बन्ने ऐतिहासिक अवसर पनि प्राप्त गरे । शिक्षक हुँदै माओवादी आन्दोलनमा होमिएका अधिकारी एमालेको समर्थनमा २ फागुनमा सभामुख […]

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा...

जनताको चाहना अनुसार नै वाम गठबन्धन विजयी भइरहेको छ-ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको चाहना अनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विजयी भइरहेको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रूपमा विजयी भइरहेको प्रतिक्रिया दिएका हुन्। मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विजय र्‍यालीमा…

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ। आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्।

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

बाँकेको प्रदेशसभामा चार वाम गठबन्धन, एक कांग्रेस विजयी

कांग्रेसको ऐतिहासिक क्षेत्र मानिने बाँकेको प्रतिनिधिसभा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राई विजयी भएका छन् । उनले वाम गठबन्धन र लोकतानित्रक गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले पराजित गरेका हुन् ।

बारामा प्रदेशसभातर्फ वाम गठबन्धन २ र फोरम १ स्थानमा विजयी

८ प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार प्रदेशसभातर्फ वाम गठबन्धन २ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।

म्याग्दीमा वाम गठबन्धन विजयी

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीका सबैस्थानमा वाम गठबन्धनले विजयी भएको छ ।प्रतिनिधिसभा सदस्यमा एमालेका भूपेन्द्रबहादुर थापा २३ हजार ३ सय ८ मतसहित विजयी भएका छन् ।

बझाङ जिल्लामा वाम गठबन्धन पूरै विजयी :: Pahilopost.com

काठमाडौं : प्रदेश ७ को बझाङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित