म्याग्दीमा वाम गठबन्धन विजयी

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीका सबैस्थानमा वाम गठबन्धनले विजयी भएको छ ।प्रतिनिधिसभा सदस्यमा एमालेका भूपेन्द्रबहादुर थापा २३ हजार ३ सय ८ मतसहित विजयी भएका छन् ।

सम्बन्धित सामग्री

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा...

जनताको चाहना अनुसार नै वाम गठबन्धन विजयी भइरहेको छ-ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको चाहना अनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विजयी भइरहेको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रूपमा विजयी भइरहेको प्रतिक्रिया दिएका हुन्। मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विजय र्‍यालीमा…

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ। आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्।

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोट । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  आज...

इलामका सबै स्थानमा वाम गठबन्धन विजयी

मंगलबारे, इलाम, मङ्सिर २४ गते । इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।  दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा...

रोल्पामा वाम गठबन्धन विजयी

रोल्पा, मंसिर २४ गते ।  रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणामअनुसार...

प्रदेश सभाका ३ क्षेत्रमा वाम र १ मा लोकतान्त्रिक अगाडि - Naya Patrika

सिन्धुपाल्चोकका चार वटा प्रदेश सभा मध्ये तीन वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धन अगाडि देखिएका छन् । प्रतिनिधि सभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भइसकेको छ । क्षेत्र नं....पूरा पढ्नुहोस् »

बझाङ जिल्लामा वाम गठबन्धन पूरै विजयी :: Pahilopost.com

काठमाडौं : प्रदेश ७ को बझाङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित