बझाङ जिल्लामा वाम गठबन्धन पूरै विजयी :: Pahilopost.com

काठमाडौं : प्रदेश ७ को बझाङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित

सम्बन्धित सामग्री

बझाङको प्रदेशसभामा पनि वाम गठबन्धन विजयी

२२ मंसिर, बझाङ । बझाङको प्रदेशसभामा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा -क) मा एमालेका अर्जुन थापा र खमा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भएका हुन् । कमा थापाले १७ हजार ८६५ मत ल्याइ विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याइन् । यसैगरी …

३३ क्षेत्रको प्रारम्भिक नतिजामा वाम गठबन्धन २५, कांग्रेस ५ मा अगाडि

पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये ३३ मा मतगणना जारी छ। हामीलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि धेरै ठाउँमा एमाले उम्मेदवार अगाडि छन्। एमाले उम्मेदवार १५ स्थानमा अग्रता लिइहेका छन् भने माओवादी उम्मेदवार १० ठाउँमा अगाडि छन्। कांग्रेस उम्मेदवारहरु संखुवासभा, रसुवा, बझाङ, नुवाकोट १ र धादिङ २ मा…