काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा १ जना सांसद्को समर्थन रहेको थियो। झापा(५ को […]
मोरङ – प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्। आइतबार अपराह्न कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अन्य तीन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका हुन्। कार्कीले प्रदेश सभाका ६० जना प्रदेश सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबेदारी पेश गरेका हुन्। प्रदेश प्रमुख खापुङले आह्वान गरेको समयसीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी […]
काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्। प्रदेश १ मा एमालेका […]
विराटनगर : अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।कार्कीको राजनीतिक यात्राअनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी
काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। सत्तारुढ गठबन्धनले उनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो। प्रदेश १ मा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै छ। संविधानको धारा १६८ (२) अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी […]
काठमाडौँ। नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। सत्तारुढ गठबन्धनबाट उनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन्।
गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएको छ। सहमतिलाई अन्तिम रुप दिन शीर्ष नेताको बैठक आज बस्दैछ।
काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ। पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले नयाँ […]
२४ पुस, विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए […]
१९ पुस, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेका माओवादी केन्द्र र नेकपा एमालेले केन्द्रले भागवण्डा टुङ्गो लगाएपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । मंगलबार माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका नेता हिक्मतकुमार कार्कीबीच एक घण्टा भेटघाट भएको थियो । प्रदेश तहमा भागवण्डा गर्न नमिल्ने भन्दै दुवै दलका नेताले केन्द्रीय नेतृत्वको […]
काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। भीम आचार्यले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले मंगलबार दिउँसा १ बजेसम्म मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश […]