काठमाडौँ। नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। सत्तारुढ गठबन्धनबाट उनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन्।
गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएको छ। सहमतिलाई अन्तिम रुप दिन शीर्ष नेताको बैठक आज बस्दैछ।