प्रदेश १ मा भोलि दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। भीम आचार्यले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले मंगलबार दिउँसा १ बजेसम्म मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

मोरङ – प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्। आइतबार अपराह्न कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अन्य तीन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका हुन्। कार्कीले प्रदेश सभाका ६० जना प्रदेश सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबेदारी पेश गरेका हुन्। प्रदेश प्रमुख खापुङले आह्वान गरेको समयसीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी […]

प्रदेश १ मा सरकार गठनका लागि आज अन्तिम दिन

काठमाडौं । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिनु भएको समय आइतबार साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको […]

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आज

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ। पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले नयाँ […]

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

२४ पुस, विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए […]

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि सात दिनको समय

काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्‍वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका

प्रदेश १ :  सरकार गठनका लागि संघको निर्णय पर्खिदै दलका नेताहरू

विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँ

सरकार गठनका लागि आह्वान भइसक्यो, मुख्यमन्त्री भागवण्डा गर्नै बाँकी

१७ पुस, विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २४ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका […]

प्रदेश–१ मा नयाँ सरकार गठनका लागि दलहरुलाई एक साताको समय – देशसञ्चार

मोरङ – प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी

काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री दाबी गर्न पुस २४ गते अपरान्ह ५ बजे सम्मका लागि समय दिइएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त आह्वानअनुसार…

प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

१७ पुस, विराटनगर । प्रदेश-१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो । ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री […]