१९ पुस, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेका माओवादी केन्द्र र नेकपा एमालेले केन्द्रले भागवण्डा टुङ्गो लगाएपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । मंगलबार माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका नेता हिक्मतकुमार कार्कीबीच एक घण्टा भेटघाट भएको थियो । प्रदेश तहमा भागवण्डा गर्न नमिल्ने भन्दै दुवै दलका नेताले केन्द्रीय नेतृत्वको […]