प्रदेश १ का मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी

विराटनगर : अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका  हुन्।एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।कार्कीको राजनीतिक यात्राअनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी

सम्बन्धित सामग्री

मन्त्रिमण्डलको आकार घटाउने प्रदेश १ सरकारको निर्णय

मोरङ – हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ को सरकारले ९ सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश १ को मन्त्रिमण्डलको आकार घटाउने निर्णय गरेको हो। बैठकपछि विना विभागीय मन्त्री भक्ति सिटौलाले हाल कायम रहेको १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा मन्त्रालयमा सीमित राख्ने निर्णय गरेको जानकारी दिए। जनताको अपेक्षाअनुसार मन्त्रालय […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर :  प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन्।प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिट

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको यस्तो छ राजनीतिक इतिहास

विराटनगर । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश १ का मुख्यमन्त्री बनेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलहरु

प्रदेश १ को चौथो मुख्यमन्त्री बने कार्की, पाँचौंमा आङ्बोको अहिल्यै दावी

विराटनगर ।  एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए

एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की  नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १

विद्यार्थी जीवनबाट पार्टीमा पकड बनाएका कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ। कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्। एमाले नेतृत्वको सरकारका पालामा उनी आन्तरिक मामिला मन्त्री थिए। केही दिनअघि पार्टीको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चुनेको थियो। सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री नेकपा एमालेलाई […]

प्रदेश १ : एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै

विराटनगर । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।  गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी

प्रदेश–१ को मुख्यमन्त्री बन्दै हिक्मत कार्की

विराटनगर :  प्रदेश १  मा  नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको  भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो।  यता,  मुख्यमन्त्रीको दाबी गर्दै आएको  माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै  एमाले  संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री  हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही