उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध उत्तरपुस्तिका साटफेर प्रकरणमा दोषी दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार आयोगले प्रतिवादी दाबी गर्दै पुनरावेदन दिएकामा त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य […]

सम्बन्धित सामग्री

सन्दीपविरुद्ध सरकार पनि पुनरावेदन लिएर उच्च अदालत जाने

काठमाडौं : बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि सरकारले पनि पुनरावेदन दिने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्धको जवरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदन गर्न मस्यौदा तयार पारी उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको हो ।जिल्लाबाट आइतबार प्राप्त पुनरावेदन मस्यौदा अध्ययनकै क्रममा रहेको र अबको एक साता भित्रमा पुनरावेदन दिइने उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता अशोकराज रेग्मीले जानकारी दिए।जिल्

सन्दीप लामिछानेको पुनरावेदन आजपनि स्थगित्

काठमाडौं, २१ पुष । बलात्कारको आरोपमा पूर्पक्षमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि आज तोकिएको पेशीपनि स्थगित भएको छ। सन्दीपका कानून व्यवसायीका अनुसार आफ्नै टीमका कानुन ब्यवसायी बिरामी परेकोले आजको पेशी स्थगित भएको हो । आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गरेको पुनरावेदन आज तेस्रो पटक सरेको हो। पहिलो पटक […]

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरूमा आयोगको निर्णयअनुसार २५ मङ्सिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकारका छन् ।  […]

चार महिनामा अख्तियारबाट  एक सय ३३ मुद्दा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर बिहीबार थप नौ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । यससँगै पछिल्लो चार महिनामा विशेषको फैसला अख्तियारले पुनरावेदन गरेको एक सय ३३ पुगेको छ । अख्तियारका...

अख्तियारले गर्यो १२४ थान मुद्दा पुनरावेदन

पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा पुनरावेदन गरेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्दै साढे ५ महिनाको अवधिमा यो सङ्ख्यामा पुनरावेदन गरेको हो ।अख्तियारले भ्रष्टाचार, घुस रिसवत गैरकानुनी सम्पत्ति आर्जन लगायतका विषयमा विशेष अदालतमा मुद्दा चलाउँछ । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन

काठमाडौं, कात्तिक १। विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’ सम्बन्धी आठ र ‘प्रश्नपत्रको गोपनीयता भंग’ तथा ‘झुटा बिल भर्पाईका’ एकरएक छन् । आयोगले विशेष अदालतको फैसला चित्त नबुझाई गत २ असोजमै पुनरावेदन गर्ने निर्णय गरेको थियो ।सो निर्णयबमोजिम गत ९ […]

विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन

काठमाडौं । विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’सम्बन्धी आठ र प्रश्नपत्रको गोपनीयता भंग तथा झुटा बिल भर्पाईका एक÷एक छन् । आयोगले विशेष अदालतको फैसला चित्त नबुझाई गत २ असोजमै पुनरावेदन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम गत ९ साउनमा […] The post विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुष्कृतिजन्य कार्य गरेको फैसलाविरुद्ध नेपाल बैंकले गर्‍यो पुनरावेदन

‘फैसलामा चित्त नबुझे पुनरावेदन गर्न सकिने न्यायिक प्रावधान अन्र्तगत पुनरावेदन भएको हो’ यसलाई नियमित प्रकृयाको रुपमा बुझ्नुपर्ने बताउँदै प्रवन्धक गुरुङले भने।...

सूचना आयोगबाट ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्योट

आर्थिक वर्ष २०७८–७९ मा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्योट भएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ । नेपालको संविधानको धारा २७ मा भएको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि स्थापित आयोगमा गत आर्थिक वर्षमा  १ हजार ८१ वटा पुनरावेदन परेकोमा १ हजार ७७ वटा पुनरावेदन फर्छ्योट गरिएको आयोगको भनाइ छ । पुनरावेदन मध्ये महिलाका तर्फबाट ८ सय ३९ वटा र पुरुषका तर्फबाट २ सय ४२ वटा रहेका छन् । यस अवधिमा ४ वटा सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आदेश गर्दासमेत सूचना उपलब्ध नगराएकोले स

भूमिसुधारको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

महेन्द्र बहुमुखी क्याम्पस धरानले मोही जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ।...