भूमिसुधारको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

महेन्द्र बहुमुखी क्याम्पस धरानले मोही जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ।...

सम्बन्धित सामग्री

सन्दीपविरुद्ध सरकार पनि पुनरावेदन लिएर उच्च अदालत जाने

काठमाडौं : बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि सरकारले पनि पुनरावेदन दिने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्धको जवरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदन गर्न मस्यौदा तयार पारी उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको हो ।जिल्लाबाट आइतबार प्राप्त पुनरावेदन मस्यौदा अध्ययनकै क्रममा रहेको र अबको एक साता भित्रमा पुनरावेदन दिइने उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता अशोकराज रेग्मीले जानकारी दिए।जिल्

सिद्धबाबाको पक्षमा भएको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ।...

सिद्धबाबाको सफाइ विरुद्ध उच्च अदालतमा पुनरावेदन

२८ मंसिर, विराटनगर । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ । गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । ४ कात्तिक […]

विवाह दर्ताको पुनरावेदनलाई ‘झुलाउँदै’ उच्च अदालत

काठमाडौं : विवाह दर्ता गर्ने निवेदन बोकेर माया गुरुङ र सुरेन्द्र पाण्डे एक महिनादेखि अदालत धाइरहेका छन्। २९ असारदेखि हरेक बिहीबार माया र सुरेन्द्रको ‘ड्युटी’ नै उच्च अदालत पाटन धाउनु बनिरहेको छ। उच्च अदालत पाटन भने एक महिनादेखि माया र सुरेन्द्रको पुनरावेदन निवेदनमा विचाराधीन बसेको छ। न्याय पाउने आशामा अदालत धाइरहेको जोडीले हैरानी र सास्ती मात्रै पाइरहेको छ। सुनुवाइ हुने तर आदेश नहुने ‘रोग’न्याय अन्याय पर्गेलेर ‘दूधको दूध पानीको पानी’ छुट्याउन अदालतमा

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।  नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।  जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरा पुगे

काठमाडौं, २५ कार्तिक । नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज (शुक्रबार) उच्च अदालत गएका हुन् । शाह भने हाल तनहुँको दमौलीमा कारागारमा छन् । शाहको तर्फबाट उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले पूनरावेदनमा […]

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए पुनरावेदन

काठमाडौं: नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग राखेर शुक्रबार निवेदन दर्ता गराएका उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार उच्च अदालतले शुक्रबारै जिल्ला अदालतलाई पत्र पठाएर मिसिल मगाइने छ। जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्ने छ। नाबालिका बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अ

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल

अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।...

भूमिसुधारको फैसलाविरुद्ध महेन्द्र क्याम्पसद्वारा उच्च अदालत विराटनगरमा पुनरावेदन

महेन्द्र बहुमुखी क्याम्पस धरानले मोही जग्गा प्रकरणमा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ।...

प्रेमलाई अपराध करार प्रकरण : पुनरावेदनका लागि उच्च अदालत पुगे नाबालक

प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका एक बालक पुनरावेदनका लागि उच्च अदालत पोखरा पुगेका छन् । बालकको तर्फबाट सोमबार अधिवक्ता बीबी विष्टले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।करिब ४ वर्ष प्रेम सम्बन्धमा रही उमेर नपुगी भागी विवाह गरेका पोखराका १७ वर्षीय किशोरलाई जिल्ला अदालत कास्कीले जवरजस्ती करणी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । वारदातको समयमा १७ वर्ष ५ महिनाको उमेर भएका ती किशोरले १७ वर्ष १० महिना उमेर भएकी सँगै पढ्ने प्रेमिकालाई भागी विवाह गरी भारत लगेक