विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन

काठमाडौं । विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’सम्बन्धी आठ र प्रश्नपत्रको गोपनीयता भंग तथा झुटा बिल भर्पाईका एक÷एक छन् । आयोगले विशेष अदालतको फैसला चित्त नबुझाई गत २ असोजमै पुनरावेदन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम गत ९ साउनमा […] The post विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौँ– सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।  अधिवक्ता दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्ध […]

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरूमा आयोगको निर्णयअनुसार २५ मङ्सिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकारका छन् ।  […]

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

न्यायपरिषद् बैठकले सर्वोच्चमा रिक्त रहेका दुई र रिक्त हुँदै गरेको एक न्यायाधीश पदका लागि तीनजनालाई सिफारिस गरेको हो।...

फेवातालको क्षेत्रफलसम्बन्धी विवाद पुन: सर्वोच्चमा

पोखरा महानगरले तोकेको मापदण्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले तोकेको फेवाताललगायत यहाँका तालकिनारको मापदण्ड खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च...

सर्वोच्चमा रिट

टेबुल भएको सम्झौता पारित गर्न नमिल्ने दाबी गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पेस गरिएको हो। सर्वोच्च प्रशासनले दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार मात्र लिनेछ।...

न्यायाधीश र बारको बहिष्कारबीच जबरा सर्वोच्चमा

कोभिड भएर मंगलबारयता सर्वोच्चमा नगएका र बिदामा पनि नबसेका जबरा आइतबार गोला तान्ने समय छल्दै सर्वोच्च छिरे  कोरोनासँगै निमोनिया भएका कारण गत मंगलबारयता सर्वोच्चमा उपस्थित नभएका र बिदामा पनि नबसेका प्रधानन्यायाधीश...

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा आज बुधबार पनि धर्ना जारी छ ।

संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्ध सर्वोच्चमा पुरक निवेदन

संवैधानिक इजलासको सुनुवाइ रोक्ने न्यायाधीश हरि प्रसाद फुयालको एकल इजलासको आदेशविरुद्ध सर्वोच्चमा पुरक निवेदन दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। निवेदनमा संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा...

महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ।

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत २६ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद् सचिवालयले आफूहरूलाई सांसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह […]