चिनियाँ ऋण लिन नेपाल सजग

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको […]

सम्बन्धित सामग्री

अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा

जोहन्नेसबर्ग- अफ्रिकी महादेशमा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत वर्ष चीनले अफ्रिकामा १ अर्ब डलरभन्दा कम ऋण प्रवाह गरेको छ । अफ्रिकाका विभिन्न मुलुकले चिनियाँ ऋण तिर्न संघर्ष गरिरहेको र चीनको घरेलु अर्थतन्त्रमा समस्या देखिएका कारण अफ्रिकामा चीनको ऋण प्रवाह घटेको विश्लेषण गरिएको छ । […]

जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार

काठमाडौँ- दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ । अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो । जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् […]

चिनियाँ ऋण श्रीलंकालाई भारी

काठमाडौँ– चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावले श्रीलंकामा निम्तिएको जनविद्रोहबाट राष्ट्रपति गोताबाया राजपाक्षे पदच्युत भसकेका छन् । रनिल विक्रमासिंघेलाई त्यहाँको संसद्ले नयाँ राष्ट्रपति निर्वाचित गरिसकेको छ । आर्थिक संकट र यसविरुद्ध जारी आक्रोश र विद्रोहका कारण श्रीलंकामा अराजकताको माहौल सिर्जना भएको छ । श्रीलंकाको यो अवस्था चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत ऋण […]

श्रीलंकामा चीनले बाँड्न लागेको रासनको समेत विरोध

एजेन्सी, ५ जेठ । श्रीलंकामा चीनविरुद्ध आक्रोश बढ्न थालेको छ । चरम आर्थिक संकटमा परेको श्रीलंकामा चीनले ठूलो ऋण दिएको छ । ऋणको भारले श्रीलंका संकटमा परेको भन्दै विरोध प्रदर्शनहरु दिनहुँ चलेको छ । पूर्वाधार विकासका लागि चिनियाँ ऋण श्रीलंकाका लागि सेता हात्ति सावित भएको छ । उसले तिर्न नसक्ने ऋण बोक्दा संकट थपिएको हो […]

चिनियाँ ऋण, श्रीलंकाको संकट र नेपालको अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाउदै अर्थमन्त्री जनार्दन शर्माले ‘कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको अवस्थामा पुर्‍याउने रहेको भए पनि त्यस्तो सपना पूरा नहुने’दाबी गरे र सोही साँझ गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए। लगभग दुई करोड बीस लाख आवादी भएको टापु राष्ट्र श्रीलंका अहिले चरम […]

जोखिममा अफ्रिकाका प्राकृतिक श्रोत

चीनको ऋणको जालोमा पर्ने देशको सङ्ख्या संसारमै थपिँदो छ। यसरी ऋण लिएर तिर्न कठिन भएपछि खराब अवस्थामा पुगेका देशको लामो सूची नै तयार हुन्छ। अफ्रिकामा चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण प्रवाह गरेको छ। यस मध्यको सबैभन्दा धेरै ऋण भएको देश अंगोला हो। सन् २०२० मै अंगोलामा २५ अर्ब अमेरिकी डलरको चिनियाँ ऋण […]

श्रीलंकाका लागि मन्द विष बन्दै चिनियाँ ऋण

चीनको ऋण श्रीलंकाका लागि मन्द विष साबित हुन पुगेको छ। सुरुमा ठूलो सहयोग ठानिएको ऋण विस्तारै यसले त्यहाँको अर्थतन्त्रलाई नै तहसनहस पारिदिएको छ। सन् २०१७ मा श्रीलंकाले हम्बन्टोटा बन्दरगाह १.१२ अर्ब अमेरिकी डलरमा ९९ वर्षका लागि चीनलाई उपलब्ध गराएको थियो। एक दशकअघि चिनियाँ ऋणका कारण संकटबाट गुज्रिएको श्रीलंका यस्तो अवस्थामा पुगेको छ कि आफ्नो सम्पत्ति […]

पोखरा विमानस्थलमा चिनियाँ ऋण लगानीको पारदर्शितामा गृहमन्त्रीले उठाए प्रश्न

१ चैत, काठमाडौं । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए । ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री […]

केन्यामा रेलमार्ग बनाउँदाको चिनियाँ ऋण तिर्न दबाब

अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न...