काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले नेपाललाई चिनियाँ ऋणको आवश्यकत्ता नरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपालले चिनियाँ ऋण लिन आवश्यक नरहेको र त्यतातिर सोच्नपनि नहुने बताए । उनले भने,‘वर्तमान सरकारले चिनियाँ ऋण लिनेगरि आफूलाई तयार […]