चीनको ऋण श्रीलंकाका लागि मन्द विष साबित हुन पुगेको छ। सुरुमा ठूलो सहयोग ठानिएको ऋण विस्तारै यसले त्यहाँको अर्थतन्त्रलाई नै तहसनहस पारिदिएको छ। सन् २०१७ मा श्रीलंकाले हम्बन्टोटा बन्दरगाह १.१२ अर्ब अमेरिकी डलरमा ९९ वर्षका लागि चीनलाई उपलब्ध गराएको थियो। एक दशकअघि चिनियाँ ऋणका कारण संकटबाट गुज्रिएको श्रीलंका यस्तो अवस्थामा पुगेको छ कि आफ्नो सम्पत्ति […]