विपद्का बेला विकट जिल्लाका सांसदहरु काठमाडौंमै, भन्छन्, ‘फोनबाट समस्या हल गर्ने प्रयास गर्दैछौं’

काठमाडौं : विश्वभर फैलिरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणबाट बच्न यतिबेला देश लकडाउनमा छ। सरकारले एक साताका लागि गरेको लकडाउनको समयावधि बढाउँदै चैत २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। लकडाउनका कारण उत्पन्न समस्या समाधानका लागि भन्दै राहतका कार्यक्रम पनि घोषणा गरिएको छ। यस्तो अवस्थामा विकट जिल्लाहरुको अवस्था कस्तो छ

सम्बन्धित सामग्री

डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग

वीरगन्ज । सीमा क्षेत्रमा भएको डष्टी कार्गो आयात लगायतको समस्या हल गर्न माग गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको टोलीले नेपाल सरकारको अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भटेको छ । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको संघका पदाधिकारीको टोलीले सोमबार काठमाण्डौ पुगी डष्टी कार्गो आयातमा देखिएका समस्या लगायत वीरगन्ज पथलैया […] The post डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदीय समितिद्वारा स्वास्थ्य विमामा देखिएका समस्या हल गर्न निर्देशन

काठमाडौँ– संसदीय समितिले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याबिनेटमा प्रस्ताव लगेर भएपनि सो विमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। बजेट वक्तव्यमा आएको सो सम्बन्धि व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा […]

गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्न प्रतिवद्ध छु : प्रचण्ड

२८ असार, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार निवास खुमलटार आएका गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई भेट्‍दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘गैरआवासीय नेपालीहरुको समस्याका […]

असंलग्नताको सिद्धान्तले विश्वका वर्तमान समस्या हल गर्छ : सभामुख सापकोटा

२० असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सो जानकारी दिएका हुन् । संयुक्त […]

जनताको घरमा पुगेर समस्या हल गर्ने उम्मेदवार निर्वाचित गर्न कोइरालाको आग्रह

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र रक्षाका लागि जनताको घरमा पुगेर समस्या हल गर्ने क्षमताको उम्मेदवार निर्वाचित गर्न आग्रह गरेका छन्। मोरङको बूढीगंगा गाउँपालिकामा आयोजित चुनावी सभामा नेता कोइरालाले आठ रूख सात छापमा मत गरी जनताको पक्षमा कार्य गर्ने उम्मेदवार चयन गर्न आग्रह गरेका थिए। उनले भने, ‘लोकतन्त्र रक्षा गर्न अनि जनताको घरदैलोमै […]

देशमा देखिएका समस्या राष्ट्रिय सहमति गराएर हल गर्नुपर्छ- उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए । उनले समयमा नै निर्वाचन सम्पन्न गर्दै विभिन्न […]

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने

काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको […]

व्यवसायीका समस्या हल गर्न पहल गरिँदै

सुरुङ्गा , ३१ भदौ: नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताएका छन् । मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको […]