काठमाडौँ– क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने एक जना भारतीय विद्यार्थीले संस्कृत भाषाको २५ सय वर्ष पुरानो व्याकरणसम्बन्धी समस्या हल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका ऋषि राजपोपटले संस्कृत भाषाको व्याकरणसम्बन्धी समस्या हल गरेका हुन् । २५ सय वर्षअघि संस्कृत भाषाका विद्वान मानिने पाणिनीले अघि सारेको व्याकरणसम्बन्धी सुत्र हल गर्न धेरै प्रयास भएपनि कसैले सकेका […]