यस कारण मख्ख छन् टाइगरका बाबु ज्याकी

बलिउड अभिनेता ज्याकी श्राफले आफ्ना अभिनेता छोरा टाइगर श्राफले सानो उमेरमा नै बलिउडमा पाएको सफलताबाट आफूले गौरव महशुस गरिरहेको बताएका छन्। 'हिरोपन्थी', 'बागी' तथा 'बागी' जस्ता फिल्मको लोभलाग्दो सफलताले टाइगरलाई बलिउडमा पछिल्लो पुस्ताका पैसा कमाउन सक्ने कलाकारका रूपमा उभ्याउन थालेको छ। 'म उसलाई सदभाव र माया देखाउने सबैप्रति आभारी छु। उनीहरूले मेरो सानो केटालाई माया…

सम्बन्धित सामग्री

सवारी चलाउँदा होस गर्नुहोस्, ट्राफिकको आँखा छले अब यसरी हुन्छ कारवाही

काठमाडौं । के तपाईं काठमाडौं उपत्यकामा सवारी साधन चलाइरहनु भएको छ ? ट्राफिक प्रहरीको आँखा छलेर नियम मिचेको या तीब्र गतिमा सवारी चलाएकोमा मख्ख हुनुहुन्छ भने अब त्यो हेलचेक्र्याइँ महँगो पर्न सक्छ । शहरका मुख्य मुख्य ठाउँमा जडित सवारी गति मापन गर्ने यन्त्रका कारण तपाईं जुनसुकै बेला प्रहरी फन्दामा पर्न सक्नुहुनेछ ।सवारी दुर्घटना न्यूनिकरण गर्ने […]

आँपको फूलदेखि नै किरा लाग्न थालेपछि किसान चिन्तित

सर्लाही : जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्।आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि किसान चिन्तित बनेका हुन्।मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या हुन्छ। जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुरलगायत क्षे

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले फेरियो टिकोट गाउँको मुहार

म्याग्दी : विदेशी पाहुनासहित पहिलोपटक टिकोट हुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे। यहाँको चिसो हावापानी,नजिकैबाट हिमालको दृश्यावलोकन, आर्गानिक खाना,पदयात्रामा देखिने रोमाञ्चकारी दृश्य, लगायतका कारण विदेशी पर्यटकहरु टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न रुचाउने उनले बताए।म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै

लप्पन छप्पन २ की डेब्यु नायिका अष्ट्रेलियाबाट भन्छिन् ‘दर्शकको मायाले खुसी छु’

काठमाडाै‌ । लप्पन छप्पन २ बाट नेपाली सिनेमामा डेब्यु गरेकी नायिका आना ढकाल अहिले मख्ख छिन्, उनी खुसी हुनुको कारण बनेको छ दर्शकले दिएको प्रतिक्रिया । फिल्म हेर्नेहरुले उनको अभिनयको तारिफ गरेपछि यी नायिका उत्साहित छिन् । आगमी दिनमा वर्षमा कम्तिमा एउटा फिल्म खेल्ने योजना बनाएको सुनाउछिन् । सामाजिक सञ्जालमा सक्रिय यि नायिकाले केही गीतमा […] The post लप्पन छप्पन २ की डेब्यु नायिका अष्ट्रेलियाबाट भन्छिन् ‘दर्शकको मायाले खुसी छु’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘लेखेजत्तिको नम्बर दिएनन्, जाँच्नेले हेलचेक्य्राइँ गरे !’

१९ मंसिर, पोखरा । तनहुँ आदिकवि भानुभक्त माविबाट न्याय विषयमा १२ को परीक्षा दिएकी अमिशा अधिकारीले नतिजा राम्रै हुनेमा ढुक्क थिइन् । कोभिड महामारीका कारण पटकपटक सर्दै आएको भएपनि परीक्षा उनले सहज तरिकाले दिएकी थिइन् । परीक्षा सोचेको भन्दा पनि राम्रो भएपछि मख्ख पर्दै बसेकी अधिकारी अहिले नतिजा आउँदा भने खिस्रिक्क परेकी छन् । एसइईमा […]

बसपार्क नहुँदा हजारौँ बस सडकमै अलपत्र, ठेकेदारको ‘रोयल्टी’मा महानगर मख्ख

पूरानो बसपार्कमा सपिङ कम्प्लेक्ससहितको टावर बन्ने भएपछि अहिले बसपार्कको वैकल्पिक व्यवस्था गरिएको छ । तर, यत्रतत्र छरिएका अपायक स्थानका बसपार्कका कारण यात्रुलाई सास्ती छ । मध्यम दूरीमा भल्ने सवारीसाधनलाई अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीलाई यात्रु चढाउने र ओराल्ने मात्रै व्यवस्था छ ।खुलामञ्चमा ६ वर्षसम्म चलेको अस्थायी बसपार्क महानगरले गत वैशाखमा हटाएपछि अहिले सवारी साधनले बसपार्क पाएका छैनन् । भक्तपूरको सल्लाघारीस्थित खाली ठाउँलाई अस्थायी बसपार्क बनाउन सकिने भन्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदलले सुझाव दिएपछि मध्यपूरथिमी नगरपालिकाले आपत्ति जनाएपछि उक्त प्रक्रिया नै अगाडी बढ्न सकेको छैन ।ठेकेदारले तिर्ने ‘रोयल्टी’मै खुशी महानगर२०७३ मा बहुतल्ले सपिङ कम्प्लेक्ससहितको बस टर्मिनलका लागि ‘काठमाडौं टावर परियोजना’ बनाउन पुरानो बसपार्क खाली गरियो । २०७८ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बनाउन थालिएको भ्यू टावरको काम बल्ल ७० प्रतिशत सकिएको छ ।समयमै काम नसक्दा पनि ठेकेदारले बुझाउने रोयल्टी वापतको रकम पाईरहेको भन्दै महानगर समयमै काम सक्न दबाब दिने ‘मुड’मा देखिँदैन । ठेकेदार कम्पनीले हालसम्म ७ करोड ७७ लाख ५३ हजार ३३२ रुपैयाँ महानगरलाई बुझाएको छ । ‘हरेक आर्थिक वर्षको पहिलो महिना (साउन) मा ठेकेदारले रोयल्टी बुझाउनुपर्ने सम्झौता थियो, उहाँहरुले सम्झौता अनुसार रोयल्टी बुझाईरहनु भएको छ’ महानगर स्रोत भन्छ, ‘समयमै निर्माण सम्पन्न भईदिए त राम्रो हुन्थ्यो, तर निर्माण नसकिएपनि हामीले पाउने रोयल्टी रोकिएको छैन, पाउँदै आएका छौँ ।’यद्यपी, महानगरको यातायात समितिका अध्यक्ष धर्म रिमाल भने समस्या रहेको स्वीकार गर्छन् । काठमाडौँ महानगरभित्र चल्ने ८६ कम्पनीका ८ हजार बढी सवारीसाधनले बसपार्क नपाएको उनको भनाई छ । स्वतन्त्र इन्जिनियर नियुक्त गर्न विद्या सुन्दर असफल सार्वजनिक निजी साझेदारीअन्तर्गत ११ हजार ८९० वर्ग मिटरमा टावर बन्दैछ । अण्डरग्राउण्ड २ तल्लासहित १४ तल्लाको उक्त टावर निर्माणको काम जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले गरिरहेको छ ।साढे ३ अर्ब लागतमा बन्दै गरेको टावर महानगरले कम्पनीलाई ३० वर्षका लागि ‘लिज’मा दिएको हो । ५ वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्ष कम्पनीले चलाएर महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । सम्झौताअनुसार २०७३ साउन मसान्तदेखि ५ वर्षभित्र टावर बनिसक्नुपर्थ्यो । सम्झौतामा महानगरले स्वतन्त्र इन्जिनियर र प्राविधिक समिति खटाएर अनुगमन गर्न सक्ने उल्लेख गरिएपनि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले हालसम्म स्वतन्त्र इन्जिनियर नियुक्त गर्न सकेका छैनन् ।

देउवाले धान्न नसकेको कदः बाइडेनले टोपीका आधारमा चिन्नु पर्‍यो

आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के कुरा गरे भनेर जिज्ञासा राखिरहँदा देउवा भने अमेरिकी राष्ट्रपति बाइडेनले टोपी लगाएका कारण चिनेकोमा मख्ख थिए।...

कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क !

काठमाडौँ– बुधवारदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । पहिलो दिन बुधबार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । गत जेठ महिनामा हनुुपर्ने कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीका कारण पटक पटक स्थगन भएकाले बुधावार सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १६ गते निकालेको पछिल्लो परीक्षा तालिका अनुसार […]

कपिलको टेन्सन सकियो, यसकारण मख्ख छन्!

टेलिभिजनमा कमेडी कार्यक्रम 'द कपिल शर्मा' शो बाट लोकप्रिय भएका कमेडियन कपिल शर्माले आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन्। अष्ट्रेलियाबाट फर्कदा सहर्मीसँग दुर्व्यवहार गरेपछि शो को टीआरपी लगातार घटेको कारण तनावमा रहेका कपिल अहिले फिल्म ‘फिरंगी’को रिलिज मिति तय भएका कारण मख्ख परेका छन्। उनले आफ्नो ट्वीटर अकाउण्टबाट फिल्म ‘फिरंगी’को रिलिज मिति सार्वजनिक गरेका…