आँपको फूलदेखि नै किरा लाग्न थालेपछि किसान चिन्तित

सर्लाही : जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्।आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि किसान चिन्तित बनेका हुन्।मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या हुन्छ। जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुरलगायत क्षे

सम्बन्धित सामग्री

किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

स्याङ्जाका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

धानबालीमा ढुसी र गभारो लागेपछि किसान चिन्तित

धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो।  यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग,...

पाल्पाको धानबालीमा रोगको प्रकोप

पाल्पा । धानबालीमा डरलाग्दो मानिने खैरो फड्के किरा र पोके रोग अहिले पाल्पामा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसानहरू परेका छन् । धानबालीमा प्रकोपकै रूपमा खैरे फड्के किरा र पोके रोगले धानको बाला नष्ट हुन थालेसँगै जिल्लाका किसान चिन्तित बनेका छन् । […]

धानबालीमा किराको प्रकोपले किसान चिन्तित

लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको  छ ।  बेसीशहर नगरपालिका ११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरु चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार...

फौजी किराले मकै सखाप, किसान चिन्तित

बैतडी- बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्य बालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान […]

मकैमा अमेरिकी फौजी किराको हमला, किसान चिन्तित

बैतडी : जिल्लाका अमेरिकी फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएको हो। यहाँका अधिकांश खेतबारीमा फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित छन्। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा अमेरिकी फौजी किराको प्रकोप देखा परेको छ।&n

बिरुवामा ‘भुवादार लाई’ लागेपछि किसान चिन्तित

सिमकोट – नर्सरीमा लगाएका बिरुवामा भुवादार लाई लागेको छ। स्याउ कलमी गर्न तयार भएका बोटमा उक्त किरा लागेपछि किसान चिन्तित भएका हुन्। इडिमेलको बिरुवा लगाएर नर्सरी स्थापना गरेका किसान राजेन्द्र रावतले नर्सरीका बिरुवा ‘भुवादार लाई’ लागेको बताए। कारण पत्ता नलागे पनि उनले दुुई वर्षअगाडि लगाएर स्याउ कलमी गर्न तयार भएका बिरुवामा ढुसी लागेपछि सो कार्य […]

औँसा  र फौजी किराको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।  मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसाय

मकैमा किरा लागेपछि रौतहटका किसान चिन्तित

रौतहटको उत्तरी भेगका किसानले लगाएको मकैबालीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् ।  मकै उम्रनेबित्तिकै