काठमाडौं । के तपाईं काठमाडौं उपत्यकामा सवारी साधन चलाइरहनु भएको छ ? ट्राफिक प्रहरीको आँखा छलेर नियम मिचेको या तीब्र गतिमा सवारी चलाएकोमा मख्ख हुनुहुन्छ भने अब त्यो हेलचेक्र्याइँ महँगो पर्न सक्छ । शहरका मुख्य मुख्य ठाउँमा जडित सवारी गति मापन गर्ने यन्त्रका कारण तपाईं जुनसुकै बेला प्रहरी फन्दामा पर्न सक्नुहुनेछ ।सवारी दुर्घटना न्यूनिकरण गर्ने […]