नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्डः अध्यक्ष लामा

अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

गोर्खालीको कथा विश्वले हेर्दैछ : निर्देशक चाम्स

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत: अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गर्नुभएका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताउनुभयो । गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही …

नेपालको चिया संस्कृति र अन्तर्राष्ट्रिय बजार

इलाम : गाउँतिर त चिया पिएपछि मात्रै बिहानीको सुरुवात हुन्छ। बिहान उठेर गाउँ डुल्दा देखिने साझा दृश्य स्टिलको गिलासभरि चिया हालेर सुर्की लाउँदै गरेका केटाकेटी, अधबैंसे र वृद्धहरू।चिसो मौसममा त झन् गाउँका मानिसहरू अँगेनाको छेउमा बसेर सुरुप–सुरुप चिया सुर्काइरहेको दृश्य हेरिरहुँ झै लाग्छ।सहरी परिवेशमा पनि चियाको प्रभाव उत्तिकै छ। बिहानै उठ्यो, चिया खाऊँ न ! साथीलाई पर्खिनुपर्‍यो, चिया खाएर समय काटौँ न! काम गरेर थाकियो, चिया पिऊँ न ! अर्थात्, प्रायः घटनासँग चिया जोडिन्छ। अन्य पेय पदार्थभन्

अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणसम्बन्धी कार्यशाला

युरोपियन युनियनले नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणहरूको बारेमा पाँच दिने विशेष कार्यशाला आयोजना गरेको छ।...

चलचित्र विकास बोर्डले विदेशमा नेपाली फिल्म महोत्सव गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले नेपालीको सघन बसोबास रहेको मुलुकमा फिल्म महोत्सव गर्ने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी भइरहेको छ । यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर […]

नेक्स्ट-जेन फोर्ड रेन्जरकाे २०२२ संस्करण अब नेपालीबजारमा

काठमाडौँ  – जिआ.अटोमोबाईल्स्प्रा.लिले अन्तर्राष्ट्रिय बजार (थाइल्याण्ड) बाट निर्यात गरी २.० लिको नेक्सट जेन फोर्ड रेन्जर नेपालीबजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापीबजारका साथएशियाली मुलुकहरुमा सबैभन्दा धेरैँ रुचाईएको पिकअप ट्रक मध्ये एक भएकाे र यसले दरिलो, सक्षमभार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्यातिकमाएको कम्पनीकाे दाबी छ। नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटोमा-अन रोड होस् या […]

अन्तर्राष्ट्रिय भाउअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन्छ : आयल निगम

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमका कार्यकारी निर्देश उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको बताए ।उनले आज उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । यस्तै उनले यहि असार मसान्तसम्म परल मूल्य (लागत मूल्य)  अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने समेत बताए ।  थानीका अनुसार अहिले बढाइएको मूल्य त्यसैको तयारी हो ।

टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेलाआक्रमक बजार लिइरहेको छ। कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदैछ।...

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन – कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ। कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ। जसका कारण कुखुरापालक किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका […]