काठमाडौँ – जिआ.अटोमोबाईल्स्प्रा.लिले अन्तर्राष्ट्रिय बजार (थाइल्याण्ड) बाट निर्यात गरी २.० लिको नेक्सट जेन फोर्ड रेन्जर नेपालीबजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापीबजारका साथएशियाली मुलुकहरुमा सबैभन्दा धेरैँ रुचाईएको पिकअप ट्रक मध्ये एक भएकाे र यसले दरिलो, सक्षमभार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्यातिकमाएको कम्पनीकाे दाबी छ। नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटोमा-अन रोड होस् या […]