नेपालको चिया संस्कृति र अन्तर्राष्ट्रिय बजार

इलाम : गाउँतिर त चिया पिएपछि मात्रै बिहानीको सुरुवात हुन्छ। बिहान उठेर गाउँ डुल्दा देखिने साझा दृश्य स्टिलको गिलासभरि चिया हालेर सुर्की लाउँदै गरेका केटाकेटी, अधबैंसे र वृद्धहरू।चिसो मौसममा त झन् गाउँका मानिसहरू अँगेनाको छेउमा बसेर सुरुप–सुरुप चिया सुर्काइरहेको दृश्य हेरिरहुँ झै लाग्छ।सहरी परिवेशमा पनि चियाको प्रभाव उत्तिकै छ। बिहानै उठ्यो, चिया खाऊँ न ! साथीलाई पर्खिनुपर्‍यो, चिया खाएर समय काटौँ न! काम गरेर थाकियो, चिया पिऊँ न ! अर्थात्, प्रायः घटनासँग चिया जोडिन्छ। अन्य पेय पदार्थभन्

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा छ चलचित्र भए पुग्छ

केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दिन थालेको छ । पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले …

गोर्खालीको कथा विश्वले हेर्दैछ : निर्देशक चाम्स

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत: अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गर्नुभएका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताउनुभयो । गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही …

अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणसम्बन्धी कार्यशाला

युरोपियन युनियनले नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणहरूको बारेमा पाँच दिने विशेष कार्यशाला आयोजना गरेको छ।...

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपर्यो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पार्नुभयो …

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुप¥यो : आपूर्तिमन्त्री

काठमाडौँ,८ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु […]

अन्तर्राष्ट्रिय भाउअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन्छ : आयल निगम

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमका कार्यकारी निर्देश उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको बताए ।उनले आज उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । यस्तै उनले यहि असार मसान्तसम्म परल मूल्य (लागत मूल्य)  अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने समेत बताए ।  थानीका अनुसार अहिले बढाइएको मूल्य त्यसैको तयारी हो ।