माओवादी केन्द्रका अन्तर्घातीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, भदौ ७। स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही […]

सम्बन्धित सामग्री

टिकटक बन्द नगर्ने सेवाप्रदायकलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई सिफारिस

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम टिकटक बन्द नगर्ने सेवाप्रदायकलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरिएको छ । प्राधिकरणले टिकटक बन्दको अवस्था र टिकटक पूर्ण रूपमा बन्दका गर्न अपनाउनुपर्ने उपायको सम्बन्धमा अध्ययन गर्न गठित...

तारा लामालाई नेकपा समाजवादीले गर्‍यो कारबाही सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको हो।  केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ। समाजवादीका प्रदेश अध्यक्ष […]

एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही सिफारिस

धनगढी : कैलालीका नेकपा एमालेका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो।एमाले कैलाली सचिव डेजी पाण्डेका अनुसार जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्नेछ।३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदम

कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

काठमाडौँ । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डेले बताए […]

एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

धनगढी– नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृय जस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो। अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक बोलाउन […]

एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

धनगढी – नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृय जस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो। अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक […]

घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो । भुसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन […]

ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस

काठमाडौंः नेकपा (एमाले) को अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको हो। आयोगले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रियाका लागि सिफारिस गरेको हो।  आयोगको जेठ १८ गतेको बैठकले कारबाही सिफारिस…

एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस

काठमाडौं, ९ चैत्र । वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । चेक फिर्ता गरेको घटनाको छानबिनका लागि गठित डिआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वको समितिले सिंहलाई कारबाही गर्न सिफारिस गरेको हो । समितिले सिंह काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख रुपैयाँ भरिएको चेक सम्बन्धित […]

एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखकाे निर्णय !

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापकोटाले गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवालयले जनाएको ...