काठमाडौं । शाओमीले स्मार्टफोन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । अफर मार्फत ग्राहकले कुनै पनि ब्रान्डको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । साथै ग्राहकले ‘रेडमी १२ ५जी’ खरिद गर्न चाहेमा थप १ हजार छुट समेत पाउन सकिने कम्पनीले बताएको छ । जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको अफरमा […]