काठमाडौं । हाटफोर्ड मोटरसाइकलको आधिकारी विक्रेता इग्निशन अटोले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले एक्सचेन्ज बोनसका साथै नगद छुट दिने अफर ल्याएको हो । कम्पनीले ल्याएको यो अफरमा हालसम्मकै धेरै नगद तथा एक्सचेन्ज बोनस दिने जनाएको छ । कम्पनीले जारी गरेको अफरमा नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले २० हजार नगद छुट प्राप्त गर्नेछन् । […]