सुजुकी ल्यायो ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् । अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत...