स्याङयोङले ल्यायो न्यूँ एयर मेगा एक्सचेन्ज अफर

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को उपलक्षमा मेगा एक्सचेन्ज अफर ल्याएको छ। अंग्रजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई एक्सचेन्ज देखि नगद ...

सम्बन्धित सामग्री

हिरोले ल्यायो एक्सचेन्ज अफर

काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सीजी मोटर्सले पहिलोपटक ‛हिरो एक्सचेन्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गरेको छ । आज असर ६ देखि सुरु हुने यो एक्सचेन्ज योजना असार १५ गतेसम्म सञ्चालन हुनेछ। नेपालभर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले […]

शाओमीले ल्यायो एक्सचेन्ज अफर

काठमाडौं । शाओमीले स्मार्टफोन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । अफर मार्फत ग्राहकले कुनै पनि ब्रान्डको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । साथै ग्राहकले ‘रेडमी १२ ५जी’ खरिद गर्न चाहेमा थप १ हजार छुट समेत पाउन सकिने कम्पनीले बताएको छ । जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको अफरमा […]

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ अफर

काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमवारदेखि नयाँ वर्ष लक्षित उक्त अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत हुन्डाईका गाडी खरीद गर्दा ५ लाख रुपैयाँसम्म नगद छूट पाउन सकिने बताइएको छ । त्यस्तै गाडी निर्माणको वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छूट, नयाँ वर्ष र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म पाउन सकिने कम्पनीको भनाइ छ । उक्त अफरअन्तर्गत गाडी खरीद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन र एक्सचेञ्ज सुविधा पाउने कम्पनीले जानकारी दिएको छ । अफरमा सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ, निःशुल्क सडक कर भुक्तानीसहितका सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।

हुण्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडीहरुमा एक्सचेन्ज अफर ल्याएको छ । हुण्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जसमा ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुण्डाइको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले जनाएको छ […]

जावा नेपालले ल्यायो दसैँ तिहार लक्षित अफर

काठमाडौं । जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ । साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ । फाइनान्सिङ पार्टनर ‘अग्नि हायर...

फक्सवागनले ल्यायो 'मनसुन एक्सचेन्ज अफर'

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले यही साउन २० गते देखि सुरू हुने गरी "फक्सवागन मनसुन एक्सचेन्ज" एक्सचेन्ज योजना ल्याएको छ। आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो । सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुरान

सुजुकी ल्यायो ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् । अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत...

बजाजले ल्यायो ६ दिनको लागि नयाँ अफर, यस्ता छन् छुट

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले पुष ४ देखि ९ गतेसम्मको लागि एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको एक्सचेन्ज अफरलाई ‘अपग्रेड’ नाम दिइएको छ । कम्पनीले फाइदा ‘मोर, टेन्सन नो मोर’ ट्यागलाइनमा सुरु गरेको यस योजनामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्यमा थप १० हजार […]

मोटरहेडले ल्यायो एक्सचेन्ज अफर

मोटरहेडको आधिकारिक वितरक एलएलआर टेक्नो एण्ड टे«डले एक्सचेन्ज अफर ल्याएको छ ।काठमाडौं उपत्यकाभित्रका शोरुममा मंसिर २२ देखि २४ गतेसम्म एक्सचेन्ज मेला सञ्चालन गर्न लागेको हो । कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राखी एक्सचेन्ज अफर सार्वजनिक गरेको जनाएको छ । मोटरहेडका डर्ट, क्रसओभर र स्क्याम्बलर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिति रहेको कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको हो ।मोटरहेडका […]

भीआरले ल्यायो सबैभन्दा धेरै नगद छुटको अफर, एक्सचेन्जमा पनि २० हजार बोनस पाइने

काठमाडौं । हाटफोर्ड मोटरसाइकलको आधिकारी विक्रेता इग्निशन अटोले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले एक्सचेन्ज बोनसका साथै नगद छुट दिने अफर ल्याएको हो । कम्पनीले ल्याएको यो अफरमा हालसम्मकै धेरै नगद तथा एक्सचेन्ज बोनस दिने जनाएको छ । कम्पनीले जारी गरेको अफरमा नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले २० हजार नगद छुट प्राप्त गर्नेछन् । […]