लम्जुङकाे सात कन्या मन्दिर, जहाँ भेटिन्छ मान्छे लुटुपुटु पार्ने बनस्पति !

लमजुङमा काठमाडौं पशुपतिनाथको जस्तै चार ढोका भएको तर प्रचारमा त्यति नआएको मन्दिर छ, सात कन्या । स्थानीयस्तरमा महिमायुक्त मन्दिरमा चैत पूर्णिमाका दिन र ठूली एकादशीका दिन (कात्तिक)मा विशेष पूजा हुन्छ । करिब दुई दशकअघिसम्म यहा“ ‘सात दिन सात रात’सम्म मेला लाग्थ्यो रे ! बूढापाकाका अनुसार मेलाको अवसरमा लमजुङको लोपोन्मुख अवस्थामा रहेको ‘ठाडोभाका’का १२ देखि १५ […] The post लम्जुङकाे सात कन्या मन्दिर, जहाँ भेटिन्छ मान्छे लुटुपुटु पार्ने बनस्पति ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कन्या गुरुकुलको अक्षयकोषका लागि एक करोड ७५ लाख रकम सङ्कलन

गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

काभ्रेको बनेपामा चौध हजार कन्या पुजिए

काभ्रेको बनेपा आसपासमा बुधबार करिब १४ हजार कन्या पुजिएका छन् । श्रीकृष्णजन्माष्टमीको दिन विगत वर्षदेखि नै बनेपामा कन्याहरू पुजिदै आएका छन् ।कन्या पुज्दा कन्याहरू र पुज्ने व्यक्तिहरूको समेत दीर्घायु हुने...

मैयादेवी कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

चितवन । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना […]

१७ वर्षदेखि राजविराजको कन्या छात्राबास अलपत्र

८ असार, सप्तरी । सप्तरीको राजविराजमा भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको कन्या छात्रावासको भवन डेढ दशकभन्दा बढी भइसक्दा पनि तयार भएको छैन । भवन निर्माण अन्तिम चरणमा पुगेपछि रोकिएको छ । २०६२ सालमा भारतीय दूतावासको सहयोगमा राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै छात्रावासको निर्माण सुरु भएको थियो । २०६४ सालमै […]

माधव नेपालले गौरको कन्या विद्यालयमा मतदान गर्ने

काठमाडौं, २९ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित कन्या प्राथमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनले गौर १ भन्सार बजार नजिकैको उक्त मतदान केन्द्रमा मतदान गर्ने नेकपा एस केन्द्रीय प्रचार विभागले जनाएको छ । माधव नेपालको गृहजिल्ला रौतहट हो । उनी विगतमा रौतहटबाट निर्वाचित समेत भएका थिए । […]

नेपालगन्जमा १० करोड लागतमा कन्या क्याम्पस निर्माण

नेपालगन्ज उपमहानगरपालिकाको १० करोड लगानीमा कन्या क्याम्पस निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकामा मधेसी र मुस्लिम समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित कन्या कलेजको झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिएको हो ।कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि […]

मैयाँदेवी कन्या कलेजमा पढ्ने ‘अधिकांश बुहारी’

भरतपुर- यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ । कक्षा ११ र […]

राजविराजमा सौह्र वर्षदेखि अलपत्र कन्या छात्रावास

राजविराज, १६ मङ्सिर: सप्तरीको राजविराजस्थित १६ वर्षदेखि निर्माण कार्य अलपत्र परेका कन्या छात्रावास ।-तस्वीर : अरुणकुमार यादव-रासस

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा १०८ कन्या पूजा, तस्बिरहरू

आज अन्तर्राष्ट्रिय बाल दिवस । नेपालमा पनि यसलाई विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ । यही क्रममा छोरीहरुको सम्मानमा विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना गरिएको छ ।

बनेपाको कन्या पूजा स्थगित

काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण […]