८ असार, सप्तरी । सप्तरीको राजविराजमा भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको कन्या छात्रावासको भवन डेढ दशकभन्दा बढी भइसक्दा पनि तयार भएको छैन । भवन निर्माण अन्तिम चरणमा पुगेपछि रोकिएको छ । २०६२ सालमा भारतीय दूतावासको सहयोगमा राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै छात्रावासको निर्माण सुरु भएको थियो । २०६४ सालमै […]