नेपालगन्जमा १० करोड लागतमा कन्या क्याम्पस निर्माण

नेपालगन्ज उपमहानगरपालिकाको १० करोड लगानीमा कन्या क्याम्पस निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकामा मधेसी र मुस्लिम समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित कन्या कलेजको झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिएको हो ।कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि […]