अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा १०८ कन्या पूजा, तस्बिरहरू

आज अन्तर्राष्ट्रिय बाल दिवस । नेपालमा पनि यसलाई विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ । यही क्रममा छोरीहरुको सम्मानमा विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना गरिएको छ ।

सम्बन्धित सामग्री

बनेपामा कन्या पूजा

काभ्रेको बनेपामा हजारौं कन्याहरु एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा विगत वर्षहरूझैँ यो वर्षपनि बनेपामा सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गरिएको हो ।

बनेपामा ‘कन्या–पूजा’ को तयारी

प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा। यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ। कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ।

हनुमानढोकामा कुमारीको पूजा (फोटोफिचर)

इन्द्रजात्राको दोस्रो दिन आज काठमाडौंको हनुमानढोकामा कन्या पूजा गरिएको छ।

तस्बिरमा १०८ कन्या पूजा

अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ। यस अवसरमा काठमाडौंको बसन्तपुरमा १०८ कन्या पूजा गरिएको छ ।

हनुमान ढोकामा १०८ कन्याको पूजा (तस्बिरहरु)

काठमाडौँ – हनुमान ढोका क्षेत्रमा शनिबार कन्या पूजा गरिएको छ । इनर ह्वील क्लबको आयोजनामा कन्या पूजा गरिएको हो । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर १०८ कन्याको पूजा गरिएको आयोजकले बताएका छन् । हरेका वर्षको नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि शनिबार विविध कार्यक्रमसहित दिवस मनाइँदै छ ।

कन्या पूजा

जेठी नातिनी रियाले त्यो सबै सुनिरहेकी थिई। उसलाई झनक्क रिस उठ्यो अनि ‘छोरी जन्माउन हुन्न’ भन्दै हामी तीन दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अबदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइल...

कन्या पूजा

जेठी नातिनी रियाले त्यो सबै सुनिरहेकी थिई। उसलाई झनक्क रिस उठ्यो अनि ‘छोरी जन्माउन हुन्न’ भन्दै हामी तीन दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अबदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइल...

बनेपाको कन्या पूजा स्थगित

काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण […]

यो पटक भएन कन्या पूजा

काठमाडौँ, असोज १७ गते । पशुपतिस्थित विश्वरूप मन्दिरमा बडादसैँको नवमीमा कन्या पूजा भएन । यहाँ नवमीमा १०८ कन्याको पूजा गरेर पञ्चवलीसहित...