राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउँदै एमाले

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । माघ २४ गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवार चयन गर्न कसरत थालेको हो । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट सम्भवतः बुधबार (आज) टुंगो लगाउन सक्ने बताइएको छ ।

सम्बन्धित सामग्री

एमाले स्याङ्जाले टुंगो लगायो उम्मेदवार

स्याङ्जा । नेकपा (एमाले) ले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमाले स्याङ्जाले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारायण प्रसाद मरासिनीले टिकट पाएका छन् छ । प्रदेश तर्फ १ (क) मा मीन […]

एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

खोटाङका १० वटै स्थानीय तहमा यस्ता छन् एमाले उम्मेदवार

नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

११ वैशाख, प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा […]

एमाले पाल्पाले टुंग्यायो उम्मेदवार (सूचीसहित)

पाल्पा  : नेकपा एमाले पाल्पाका १० वटै स्थानीय तहमा  उम्मेदवार टुंगो लागेको हो।एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले शनिबार राति उम्मेदवार टुंग्याएको एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले बताए।तानसेन नगर प्रमुखको उमेदवार एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे बनेका छन्। उप–प्रमुखमा शशी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी यसअघि कार्यपालिका सदस्य थिए। रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा दुर्गा रानाल

एमाले काभ्रेले टुंग्यायो स्थानीय तहको उम्मेदवार

नेकपा (एमाले) काभ्रेले १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ। ६ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेमा एमालेले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको हो। एमाले काभ्रेका सचिव राजन...

एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ। अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ। एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ। नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार […]

जसपाले टुंगो लगायो दुई उम्मेदवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका