एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ। अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ। एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ। नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार […]

सम्बन्धित सामग्री

कर्णालीका ६० पालिकाको नतिजा : कसले कति जिते? (सूचीसहित)

सुर्खेत : कर्णाली प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारी छ ।६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) ले ३

कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो

मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ  । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।नेकपा एमालेले पालिकाहरु जित्नेभन्दा बढी गुमाउँदै गएको छ ।  अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनीचाँदे गाउँ

बैतडीका ८ पालिकाको मतपरिणाम सार्वजनिक

बैतडी : बैतडीका ८ ओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। १० स्थानीय तह रहेकोमा   जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य पालिकाको मत परिणाम सार्वजनिक भएको हो।सार्वजनिक  मत परिणाम अनुसार नेपाली कांग्रेस  र नेकपा एमालेले तीन/तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले भने एक पालिकामा पनि जित हात पार्न सकेन।नेपाली कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको

पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको  हो ।जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ ।८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अ

१४ वटा पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनाव अन्तर्गत गएरातिसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्। मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको छ । २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् । एमाले : मुस्ताङको लोमान्थाङ गाउँपालिका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र&nb...

८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २

काठमाण्डाै - अहिलेसम्म आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पा...

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा […]

गठबन्धनले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको छ : एमाले

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको आरोप लगाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य निकालेर पालिकाको चुनाव सार्ने बहानाबाजी आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । सरकारको ६ महिने कार्यकालबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गर्नुभएको छ । आठ पृष्ठ लामो १५ बुँदे वक्तव्यमा अध्यक्ष ओलीले सरकार पालिकाको चुनाव सार्न बहानाबाजी खोजिरहेको तर एमाले समयमै चुनाव हुन...

एमालेले चुन्यो सात पालिकाको नेतृत्व

इलाम, सूर्याेदय, माई र देउमाई नगर तथा माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयन गरिएको छ। धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चयन भए पनि केही पालिकाका केही पदमा निर्वाचन भएको एमालेले जनाएको छ।...