एमाले पाल्पाले टुंग्यायो उम्मेदवार (सूचीसहित)

पाल्पा  : नेकपा एमाले पाल्पाका १० वटै स्थानीय तहमा  उम्मेदवार टुंगो लागेको हो।एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले शनिबार राति उम्मेदवार टुंग्याएको एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले बताए।तानसेन नगर प्रमुखको उमेदवार एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे बनेका छन्। उप–प्रमुखमा शशी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी यसअघि कार्यपालिका सदस्य थिए। रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा दुर्गा रानाल

सम्बन्धित सामग्री

एमाले दैलेखले टुंग्यायो उम्मेदवार

नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभा सदस्यका २ र प्रदेशसभाका ४ क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रत्यक्षतर्फ १ नम्बरबाट ३ र २ नम्बरबाट ५ जनालाई सिफारिस गरेको हो ।१ नम्बर निर्वाचन क्षेत्रबाट रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् भने २ नम्बरबाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवार सिफारिस भएका छन् ।

एमालेले टुंग्यायो कर्णालीमा उम्मेदवार

कर्णाली, १२ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख÷उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो । एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, […]

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा […]

एमाले सल्यानले टुंग्यायो उम्मेदवार

सल्यान : नेकपा एमाले सल्यानले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्ग्याएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानले १० वटै तहको उम्मेदवारको टुंगो लगाएको हो।एमालेले शारदा नगरपालिकाको मेयरमा मनोज कुमार प्रधान र उप मेयरमा सरिता हमाल, बागचौर नगरपालिकाको मेयर घनश्याम शर्मा र उपमेयरमा गीता मल्ल, बनगाड कुपिण्डे नगरपालिकामा गोविन्द कुमार पुन र उपमेयरमा चम्फा पुरी वलीलाई उम्मेदवार बनाएको हो।यस्तै कालिमाटी गाउँपालिकाको अध्यक्षमा दान बहादुर खत्री, उपाध्यक्षमा सनसिल्ता वली

ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो

ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएका छन्। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुंग्याएको हो। सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ...

एमाले मकवानपुरले टुंग्यायो १० वटै स्थानीय तहको उम्मेदवार

नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ ।त्यस्तै बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङतान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादुर स्याङतान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्ष सन्त

एमाले काभ्रेले टुंग्यायो स्थानीय तहको उम्मेदवार

नेकपा (एमाले) काभ्रेले १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ। ६ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेमा एमालेले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको हो। एमाले काभ्रेका सचिव राजन...

एमाले सिन्धुपाल्चोकले टुंग्यायो उम्मेदवार

सिन्धुपाल्चोक : स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ। पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवारी टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए। एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारको  नामावली:१. बाह्रबिसे नगरपालिकामेयर : निमफुन्जो शेर्पा, उपमेयर स् कल्याणी घिसिङ२. चौतारा साँगाचोकगढी नगरपालिकामेयर : ईन्द्रबहादुर नेपाल, उपमेयरस् बालकुमारी सापकोटा३. मेलम्च

एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ। अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ। एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ। नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार […]

हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा (एमाले) जुम्लाले हिमा गाउँपालिकामा उम्मेदवार टुंग्याएको छ। एमाले जुम्लाले प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो। गाउँपालिकाको प्रमुखमा जयबहादुर खत्री र उपप्रमुखमा भागरती शाहीलाई उम्मेदवार घोषणा गरेको छ। प्रमुख र...