काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले चेन्नईले बलिङ गरिरहेको छ । पञ्जाबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यो खेलमा दुवै टिम दबाबमा छन् । अ...