आईपीएल क्रिकेटः आज चेन्नई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्दै छन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुदैछ। आईपीएलमा दोस्रो स्थानमा रहेको चेन्नई पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो। तालिकाको अन्तिम स्थानमा रहेको हैदराबाद पाँच खेलमध्ये एकमा विजयी र चारमा पराजित भएको थियो।

सम्बन्धित सामग्री

हैदराबादमाथि चेन्नईको सहज जित

आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली प...

आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो । चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै,  कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक/एक विकेट लिए । त्यस...

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दैछन् । खेल मुम्बईमा हुनेछ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अङ्क जोड्न नसकेको चेन्नई आठौँ स्थानमा छ । त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा छ । अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पुणेमा हुनेछ । बेङ्ग्लाेरले तीन खेलमा दुईमा जितसहित ४ अङ्क जोड...

आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । खेल बेलुका पौने ८ बजे  हुनेछ ।  अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ ।  अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ । अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

आईपीएल २०२० : सनराइजर्स र चेन्नई खेल्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको चेन्नई पहिला ब्याटिङ गरिरहेको छ । लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।  यसअघिका प्रतियोगितामा निकै बलिय...

आईपीएल २०१८ मा क-कसले रचे नयाँ कीर्तिमान?

आईपीएल २०१८ को फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले उपाधि जितेपछि एउटा नयाँ रेकर्ड बनेको छ। जुन पछिल्लो १० वर्षमा समेत बनेको थिए। च्याम्पियन चेन्नई सुपर किंग्स र सनराइज़र्स हैदराबाद यो सीजनमा चार पटक एक आपसमा खेलेका थिए। दुई पटक समूह चरढणमा, तेस्रो पटक प्लेअफ़मा र चौथो पटक फाइनलमा भिडेका थिए। सबै चारै खेलमा चेन्नई सुपरकिंग्सले हैदारावादलाई…

आईपीएल क्वालिफायर :चेन्नई र हैदराबादबीच टक्कर

जेठ ८ – इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन् । चेन्नई आईपी...

आईपीएलमा चेन्नइको अर्को जित, हैदराबाद ८ विकेटले पराजित

वैशाख ३० – आईपीएल क्रिकेटमा चेन्नई सुपरकिङ्सले सनराइजर्स हैदराबादलाई ८ विकटेले हराएको छ । १ सय ८० रनको लक्ष्य १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्द...