आईपीएल क्रिकेटः आज पञ्जाब र चेन्नई भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स भिड्दै छन्। मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले पराजित गर्दा चेन्नई दिल्लीसँग सात विकेटले पराजित भएको थियो।

सम्बन्धित सामग्री

शीर्षस्थानकाे गुजरातविरुद्ध पञ्जाबकाे सहज जित, आज चेन्नई र बैंगलाेरबीच भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पञ्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ ।

आईपीएल: पञ्जाबसँग चेन्नई पराजित

चेन्नई सुपर किङ्सलाई ११ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पञ्जाब किङ्सले चौथो जित निकालेको छ ।

आईपीएलमा आज दुई खेल, गुजरातलाई शीर्ष स्थानमा दुरी बढाउने मौका

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष क्लब गुजरात टाइटन्सले जितका लागि संघर्ष गरिरहेको चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै पञ्जाब किंग्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।  पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएनको मैदानमा गुजरातलाई आजको खेल जित्दै शीर्ष स्थानमा अंक दुरी बढाउने मौका छ । चेन्नईलाई भने लगातार दोस्रो जित...

आईपीएल २०२० : चेन्नई र पञ्जाब खेल्दै, दुवै टिम दबाबमा

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले चेन्नईले बलिङ गरिरहेको छ । पञ्जाबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।  यो खेलमा दुवै टिम दबाबमा छन् । अ...