काठमाडौं । चलचित्र प्रेम गीत ३ अहिले देशव्यापी रूपमा चलिरहेको छ । यसको हिन्दी भर्सन भारतका हलमा छ । नेपालमा भने सोमबारबाट मात्रै हिन्दी भर्सन रिलिज गर्ने तयारी निर्माण पक्षको छ । चलचित्रको प्रचारका लागि भारत पुगेको कलाकारहरूको टोली नेपाल फर्किएर विभिन्न हलमा दर्शकहरूलाई भेट्न पुगेको छ । यस क्रममा आइतबार राजधानीको एफ क्यूब सिनेमा […]