प्रेम गीत ३ ले पहिलो दिनमा कति कमायाे ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड […]

सम्बन्धित सामग्री

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणबस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन् ।  प्रेम गीत ३ असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४,...

प्रेम गीत ३ ले तीन दिनमा कति कमायो ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको बलिउड हंगामाले जनाएकाे छ । नेपालमा भने आइतबार यो चलिचत्रले डेढ […]

प्रेम गीत-३ : मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना (फोटो फिचर)

नेपाली चलचित्र प्रेम गीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेम गीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट प्रदर्शनमा आएको प्रेम गीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेम गीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् । शुक्रबारबाट भारतमा

यम बराले भने - ‘प्रेम गीत-३’को अन्तराष्ट्रिय अभियानमा मेरो साथ र समर्थन छ’

‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन  दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, स

'प्रेम गीत ३' जापानमा पनि प्रदर्शन हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र 'प्रेम गीत ३' सेप्टेम्वर २४ तारिखबाट जापानमा प्रदर्शन हुने भएको छ।...

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

इतिहास रच्दै चलचित्र ‘प्रेम गीत ३’

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ …

‘प्रेम गीत ३’को प्रदर्शन स्थगित

काठमाडौं : बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १३ देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो। सोमबार फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी दिएका हुन्। भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढ्दै गएपछि फिल्म हलहरू पनि बन्द हुँदैछन्। कोरोना त्रासका कारण भारतीय फिल्महरूले प्रदर्शन स्थगित गरिरहेका छन्। प्रेम गीत ३ का भारत बजारका वितरक समूहले दिएक

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले

'प्रेम गीत ३' फागुन १३ देखि हलमा

काठमाडौं : सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशन रहेको नेपाली फिल्म 'प्रेम गीत ३' फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ। बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मका निर्देशक तथा निर्माता सेनले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। 'प्रेम गीत ३' को पोष्टर राख्दै सेनले दर्शकलाई लक्षित गरेर लेखेका छन्, 'हजुरहरूको लागि ठूलो चुनोती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौँ। कोरोना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्