चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

सम्बन्धित सामग्री

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणबस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन् ।  प्रेम गीत ३ असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४,...

पल शाह अभिनित चलचित्र ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकी मुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा …

‘प्रेम गीत ३’ लाई अहिलेसम्म दिइरहे दर्शकले साथ

दशैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय …

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।  हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण

'प्रेम गीत ३' जापानमा पनि प्रदर्शन हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र 'प्रेम गीत ३' सेप्टेम्वर २४ तारिखबाट जापानमा प्रदर्शन हुने भएको छ।...

‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ– नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।  नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्यांक छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

इतिहास रच्दै चलचित्र ‘प्रेम गीत ३’

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ …

बलिउड र हलिउड सिनेमाले ओगट्ने मुम्बईका प्रचार बोर्डमा ‘प्रेम गीत ३’को पोष्टर

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन्। बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन्। नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ। उनी अब भारतका […]

घटस्थापनामा आउँदै ‘प्रेम गीत ३’

काठमाडौँ – सन्तोष सेनको चलचित्र ‘प्रेम गीत ३’ यो वर्षको दशैँमा प्रदर्शन हुने भएको छ। दुई वर्ष अगाडि चैत्र २८ मा प्रदर्शनको मिति तोकेको यो चलचित्रले कोरोना भाईरसको महामारीको कारण पटक पटक प्रदर्शन मिति सारेको थियो। २०७८ सालमा पनि चलचित्रले प्रदर्शन गर्ने तयारी गरेपनि कोरोनाको तेस्रो लहर शुरु भएसँगै चलचित्र प्रदर्शन हुन सकेको थिएन। अहिले […]

भारतमा कोरोना भाइरस संक्रमण बढेपछि स्थगित भयो ‘प्रेम गीत ३’ को प्रदर्शन

काठमाडौँ – चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति स्थगित भएको छ। फागुन १३ गते विश्वभरी एकसाथ प्रदर्शन गर्न लागिएको चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति भारतमा बढ्दै गएको कोरोना भाइरस संक्रमण दरको कारण स्थगित गरिएको हो। चलचित्रका निर्माता सन्तोष सेनले भारत सरकारले ओमिक्रोनको संक्रमण तीव्र भएपछि हल बन्द गर्ने निर्णय गरेपछि सन्तोषले ‘प्रेम […]