जिसस निर्वाचनको परिणाम धमाधम आउँदै

 सिन्धुपाल्चोकमा श्रेष्ठ र नेपाल  जिल्ला समन्वय समिति सिन्धुपाल्चोक प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी भएका छन् । प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा एकीकृत समाजवादीका पदमनाथ नेपाल विजयी भएका हुन् । दुवैले...

सम्बन्धित सामग्री

कर्मचारीविहीन जिसस

७७ वटै जिल्लामा जिल्ला समन्वय समन्यव समिति (जिसस) अधिकारी उपसचिवसरहको कर्मचारी रहने व्यवस्था छ। तर ८० प्रतिशतभन्दा बढी जिल्लामा उपसचिवहरू जान मान्दैनन्, यसबाट अधिकांश जिल्लामा तल्लो तहको कर्मचारीले निमित्त चलाएका छन्।...

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका हुन्। जिसस प्रमुखमा एमालेका राजकुमार थापा र...

गोलाप्रथामा चितवन जिसस प्रमुखमा एमाले विजयी

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए । जिसस गठनका लागि पालिका प्रमुख र […]

जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा  एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।  गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए ।  गुरुङले...

जिसस कञ्चनपुरको प्रमुखमा बोहरा निर्विरोध

जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरको प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका छन् । आगामी ३० जेठमा हुने जिसस निर्वाचनमा लागि बुधबार मनोनयन दर्ता भएको हो...

जिसस अर्घाखाँचीमा निर्विरोध एमाले

जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्।...

जिसस कास्कीमा एमालेको प्यानलै

पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।जिसस प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेल पोखरा २२ निवासी हुन् । उपप्रमुखमा सरिता कुमालले कांगे्रसकी उषा थापालाई हराउँदै चयन भइन् । सरिता कास्कीको रुपा गाउँपालिका निवासी हुन् ।जिसस सदस्यमा हर्कबहादुर गुरुङ, […] The post जिसस कास्कीमा एमालेको प्यानलै appeared first on राजधानी राष्ट्रिय दैनिक.