चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए । जिसस गठनका लागि पालिका प्रमुख र […]