जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरको प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका छन् । आगामी ३० जेठमा हुने जिसस निर्वाचनमा लागि बुधबार मनोनयन दर्ता भएको हो...
हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्षमा घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् । वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी […]
२ असार, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ […]
जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई...
चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए । जिसस गठनका लागि पालिका प्रमुख र […]
चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]
भक्तपुर – जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको […]
सुर्खेत , २८ जेठ : ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन […]
जिल्ला समन्वय समिति (जिसस) बागलुङको प्रमुखमा अमर थापा र उप–प्रमुखमा होमनाथ शर्मा सर्वसम्मत निर्वाचित भएका छन । सत्ता साझेदार पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका थापा र कांग्रेसका शर्मा सर्वसम्मत निर्वाचिन...
जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन