७७ वटै जिल्लामा जिल्ला समन्वय समन्यव समिति (जिसस) अधिकारी उपसचिवसरहको कर्मचारी रहने व्यवस्था छ। तर ८० प्रतिशतभन्दा बढी जिल्लामा उपसचिवहरू जान मान्दैनन्, यसबाट अधिकांश जिल्लामा तल्लो तहको कर्मचारीले निमित्त चलाएका छन्।...
जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]
जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...
जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका हुन्।
जिसस प्रमुखमा एमालेका राजकुमार थापा र...
चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए । जिसस गठनका लागि पालिका प्रमुख र […]
जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए । गुरुङले...
जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरको प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका छन् । आगामी ३० जेठमा हुने जिसस निर्वाचनमा लागि बुधबार मनोनयन दर्ता भएको हो...
पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।जिसस प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेल पोखरा २२ निवासी हुन् । उपप्रमुखमा सरिता कुमालले कांगे्रसकी उषा थापालाई हराउँदै चयन भइन् । सरिता कास्कीको रुपा गाउँपालिका निवासी हुन् ।जिसस सदस्यमा हर्कबहादुर गुरुङ, […]
The post जिसस कास्कीमा एमालेको प्यानलै appeared first on राजधानी राष्ट्रिय दैनिक.
चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ । पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपु