जिसस अर्घाखाँचीमा निर्विरोध एमाले

जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्।...

सम्बन्धित सामग्री

जिसस अर्घाखाँचीमा एमाले उम्मेदवारको मात्रै मनोनयन दर्ता

जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेपछि निर्विरोध भएका छन् । जिल्लाका ६ स्थानीय तहको १२ पदमध्ये कांग्रेससहितको ५ दलीय गठबन्धन ४ पदमा मात्रै विजयी भएपछि उनीहरूले उम्मेदवारी दर्ता गरेनन् । स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले जिसस नेतृत्व चुन्ने व्यवस्था रहेको छ । वडा सदस्यमा निर्वाचित सदस्य मात्रै उम्मेदवार हुन पाउँछ ।

जिसस अर्घाखाँचीमा एमालेको प्यानलै निर्विरोध निर्वाचित

अर्घाखाँची – जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन्। ५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन। यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन […]