नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बस्नेत निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो । प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित […]

सम्बन्धित सामग्री

नेपाल भलिबल संघ जापानको अध्यक्षमा बुद्ध बस्नेत

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जानकारी दिनुभएको छ । अधिवेशनबाट तीन उपाध्यक्ष पदमा प्रथम …

नोभेम्बर २२ मा नेपाल भलिबल संघ जापानको दोस्रो अधिवेशन

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन २०१७ सालमा स्थापना भएको संघको मंगलबार सम्पन्न बैठकले दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी …