अब फ्रेन्चाईज भलिबल आयोजना हुने

२२ भदौ, काठमाडौं । क्रिकेट र फुटबलपछि अब भलिबलको पनि फ्रेन्चाईज लिग आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र चौधरी ग्रुप अन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को सहकार्यमा लिग हुने भएको हो । उक्त लिग आयोजनाका लागि मंगलबार नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच सम्झौता भएको […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग यस वर्ष नहुने

काठमाडौं, माघ २६ । भलिबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भलिबल यस वर्ष नहुने भएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने भएको हो । नेपाल भलिबल संघले फ्रेन्चाईज भलिबल सञ्चालन गर्न नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग १० वर्षको सम्झौता गरेको थियो । आयोजक […]